व्यवस्था 1:27 - नेपाली नयाँ संशोधित संस्करण27 आफ्ना पालहरूमा गनगनाएर तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई तिरस्कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिमीहरूले आपसमा गनगन गर्यौ र भन्यौ, ‘परमप्रभुले हामीलाई हेला गर्नुहुन्छ। एमोरीहरूले हामीलाई मारून् भनी तिनीहरूका हातमा पारिदिनलाई उहाँले हामीलाई मिश्रदेशबाट निकाली ल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल27 तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो। Viz kapitola |