व्यवस्था 1:24 - नेपाली नयाँ संशोधित संस्करण24 तिनीहरू पहाड़तर्फ लागे र एश्कोलको बेँसीमा पुगेर त्यसको पूरा भ्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरूले पहाडी देशभित्र एश्कोलको बेसीसम्म गएर जाँचबुझ गरे। Viz kapitolaपवित्र बाइबल24 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे। Viz kapitola |