व्यवस्था 1:2 - नेपाली नयाँ संशोधित संस्करण2 (सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्म जान एघार दिन लाग्छ।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 (एदोमको पहाडी भूमिबाट भएर सेइर पर्वतदेखि कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)। Viz kapitolaपवित्र बाइबल2 सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 (सेइर पर्वतको बाटोबाट होरेब पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)। Viz kapitola |