Online Bible

- Reklamy -




व्यवस्था 1:11 - नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून्‌ र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष्‌ देऊन्!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु तिमीहरूका पुर्खाका परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूलाई हजार गुणा बढाऊन् र फलिफाप गराऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्।

Viz kapitola kopírovat




व्यवस्था 1:11

Následuj nás:

Reklamy


Reklamy