व्यवस्था 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 सूपको सामुन्नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्थानमा समस्त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यर्दन नदीको पूर्वपट्टिको उजाडस्थानमा इस्राएलीहरूलाई मोशाले भनेका वचनहरू यस पुस्तकमा छन्। त्यस बेला तिनीहरू यर्दन बेसीमा सूपको छेउ एकापट्टि अराबामा पारान सहर र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाब सहरहरूका बीचमा थिए। Viz kapitolaपवित्र बाइबल1 जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्। Viz kapitola |