दानिएल 9:9 - नेपाली नयाँ संशोधित संस्करण9 हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्वर कृपालु र क्षमाशील हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामीले तपाईंको विरुद्धमा विद्रोह गरेको भए पनि तपाईं कृपालु र क्षमाशील हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 प्रभु, हाम्रा परमेश्वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ। Viz kapitola |