Online Bible

- Reklamy -




दानिएल 9:6 - नेपाली नयाँ संशोधित संस्करण

6 हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्‍यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्‍यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हाम्रा राजाहरू, शासकहरू, पुर्खाहरू र देशका सारा प्रजासित तपाईंको नाउँमा बोल्‍ने तपाईंका सेवक अगमवक्ताहरूको कुरा हामीले मानेका छैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।

Viz kapitola kopírovat




दानिएल 9:6

Následuj nás:

Reklamy


Reklamy