दानिएल 9:22 - नेपाली नयाँ संशोधित संस्करण22 उनले मलाई आदेश दिए र भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्ज्ञान र समझ दिन आएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनले यसरी वर्णन गरे, “ए दानिएल, अगमवाणी बुझाउनलाई म यहाँ आएको हुँ। Viz kapitolaपवित्र बाइबल22 स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनले मलाई व्याख्या गरेर भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्दृष्टि र समझशक्ति दिनलाई तिमीकहाँ आएको हुँ। Viz kapitola |