Online Bible

- Reklamy -




दानिएल 9:21 - नेपाली नयाँ संशोधित संस्करण

21 जसै म प्रार्थनामा नै थिएँ, पहिलेको दर्शनमा मैले देखेका मानिस, गब्रिएल, साँझका बलिदानको समयमा वेगसँग उड़ेर मकहाँ आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मैले प्रार्थना गरिरहेको समय मैले अघि दर्शनमा देखेका गब्रिएल वेगले उडेर म भएको ठाउँमा आए। त्‍यतिखेर साँझको बलिदानको समय भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, साँझको बलिदानको समयमा चाँडो गरी उड्दै मेरो छेउमा आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब म प्रार्थना गरिरहेको थिएँ, तब मैले मेरो पहिलेको दर्शनमा देखेको मानिस गाब्रिएल साँझको बलिदानको समयमा हतार-हतार गरी मकहाँ आए।

Viz kapitola kopírovat




दानिएल 9:21

Následuj nás:

Reklamy


Reklamy