Online Bible

- Reklamy -




दानिएल 9:20 - नेपाली नयाँ संशोधित संस्करण

20 जसै म बोल्‍दै र प्रार्थना गर्दै, मेरो आफ्‍नै पाप र मेरा इस्राएली जातिको पाप स्‍वीकार गर्दै र उहाँको पवित्र डाँड़ाको लागि परमप्रभु मेरा परमेश्‍वरसँग बिन्‍ती गर्दैथिएँ—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मेरा इस्राएल जाति र मेरा आफ्‍नै पापको लागि कायल हुँदै मैले परमप्रभु मेरा परमेश्‍वरलाई उहाँको पवित्र मन्‍दिर फेरि खडा गर्नुहोस् भनी बिन्‍ती गर्दै प्रार्थना गरिरहें।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसरी म बोल्दै, प्रार्थना गर्दै मेरो आफ्नो पाप र मेरा जाति इस्राएलीको पापको पश्चाताप गर्दै र उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरो परमेश्वरको सामु मेरो अन्तर-बिन्ती टक्राइरहेको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब म बोलिरहेको थिएँ, र प्रार्थना गरिरहेको थिएँ, तब आफ्नो पाप र मेरो जाति इस्राएलको पाप स्वीकार गर्दै र उहाँको पवित्र पर्वतको निम्ति याहवेह, मेरा परमेश्‍वरकहाँ बिन्ती गर्दैथिएँ—

Viz kapitola kopírovat




दानिएल 9:20

Následuj nás:

Reklamy


Reklamy