दानिएल 9:17 - नेपाली नयाँ संशोधित संस्करण17 “अब हे हाम्रा परमेश्वर, आफ्नो दासको प्रार्थना र अन्तर्बिन्ती सुन्नुहोस्। हे परमप्रभु, तपाईंको आफ्नै खातिर आफ्नो उजाड़ पारिएको पवित्रस्थानमाथि कृपा-दृष्टि राखिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हे परमेश्वर, मेरो प्रार्थना र अन्तरबिन्ती सुन्नुहोस्। ध्वस्त भएको मन्दिरलाई तपाईंको आफ्नो नाउँको खातिर फेरि बनाउनुहोस् र तपाईं नै परमेश्वर हुनुहुन्छ भनी सबैले थाहा पाउनेछन्। Viz kapitolaपवित्र बाइबल17 “अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “अब, हे हाम्रा परमेश्वर, तपाईंको सेवकको प्रार्थना र अन्तर्बिन्ती सुन्नुहोस्। तपाईंको नामको खातिर, हे प्रभु, तपाईंको उजाड पवित्रस्थानलाई निगाहको दृष्टिले हेर्नुहोस्। Viz kapitola |