दानिएल 9:10 - नेपाली नयाँ संशोधित संस्करण10 हामीले परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको नियमअनुसार जिउन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूद्वारा दिनुभएको वचन हामीले मानेनौं। Viz kapitolaपवित्र बाइबल10 हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामीले याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ। Viz kapitola |