दानिएल 8:22 - नेपाली नयाँ संशोधित संस्करण22 त्यस भाँचिएको सीङको सट्टामा उम्रेका चार सीङहरूचाहिँ त्यसैबाट निस्केका चार राज्यहरू हुन्, तर पहिलो राज्यजस्तो ती बलिया हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पहिलेका सिङ भाँचिएर पछि उम्रेका चार वटा सिङहरूले चार वटा राज्यहरू बुझाउँदछन्, जुन चार वटा राज्यमा यो साम्राज्य बाँडिनेछ। ती राज्यहरू पहिलेको राज्यजस्तो प्रतापी हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल22 त्यो भाँचिएको सींङको सट्टामा उम्रेका चार सींङहरू चाँहि चार राज्यहरू हुन्, जुन त्यस जातिबाट खडा हुनेछन्। तर तुलनामा त्यसको जतिकै पराक्रम हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यो भाँचिएको सिङको ठाउँमा अरू उम्रिएका चार वटा सिङहरूले उसको राज्यबाट आउने चार वटा राज्यहरूको प्रतिनिधित्व गर्छ, तर तिनीहरूसित त्यो भाँचिएको सिङको जस्तो शक्ति हुनेछैन। Viz kapitola |