दानिएल 8:21 - नेपाली नयाँ संशोधित संस्करण21 त्यो रौँले ढाकेको बोकाचाहिँ ग्रीसको राजा हो, र त्यसका आँखाका बीचमा भएको ठूलो सीङ त्यसको प्रथम राजा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बोकोले ग्रीस राज्य बुझाउँछ र त्यसका आँखाबीचको ठूलो सिङले त्यस राज्यको पहिलो राजा बुझाउँछ। Viz kapitolaपवित्र बाइबल21 त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सींङ चाहिँ प्रथम राजा हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो। Viz kapitola |