Online Bible

- Reklamy -




दानिएल 8:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तिनले मसँग बोल्‍दैगर्दा, मेरो अनुहार भूइँमा थियो र म मस्‍त निद्रामा थिएँ। तब तिनले मलाई छोएर मेरो खुट्टामा उभ्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उनी बोल्‍दैगर्दा म अचेत भएर भूइँमा लडें र उनले मलाई समातेर उभ्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए।

Viz kapitola kopírovat




दानिएल 8:18

Následuj nás:

Reklamy


Reklamy