Online Bible

- Reklamy -




दानिएल 8:16 - नेपाली नयाँ संशोधित संस्करण

16 अनि मैले ऊलैबाट यसो भनेर बोलाएको मानिसको स्‍वर सुनें, “हे गब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि ऊलै नदीबाट यस्‍तो सोर आएको मैले सुनें, “ए गब्रिएल, यस मानिसलाई त्‍यसले देखेको दर्शनको अर्थ बताइदेऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनें। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि मैले ऊलैबाट एक जना मानिसले बोलाइरहेको सुनेँ, “गाब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”

Viz kapitola kopírovat




दानिएल 8:16

Následuj nás:

Reklamy


Reklamy