दानिएल 8:14 - नेपाली नयाँ संशोधित संस्करण14 उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ, तब पवित्रस्थानको पून:अर्पण हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दोस्रो स्वर्गदूतले यस्तो जवाफ दिएको सुनें, “एक हजार एक सय पचास दिनसम्म यी कुराहरू भइरहनेछन्, ती दिनमा बेलुका र बिहानका बलिहरू चढाइनेछैन। त्यसपछि मन्दिर पहिले जस्तो थियो, त्यस्तै नै हुनेछ।” Viz kapitolaपवित्र बाइबल14 अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।” Viz kapitola |