दानिएल 8:1 - नेपाली नयाँ संशोधित संस्करण1 अघिल्लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्यकालको तेस्रो वर्षमा म, दानिएलले एउटा अर्को दर्शन देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बेलसजर राजा भएको तेस्रो वर्षमा मैले अर्को एउटा दर्शन देखें। Viz kapitolaपवित्र बाइबल1 बेलसजर राजाको शासनकालको तेस्रो बर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्यो। Viz kapitola |