दानिएल 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 समुद्रबाट चार वटा ठूल्ठूला भिन्दा-भिन्दै प्रकारका जन्तुहरू निस्किआए। Viz kapitolaपवित्र बाइबल3 तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए। Viz kapitola |