दानिएल 7:26 - नेपाली नयाँ संशोधित संस्करण26 “तर अदालत बस्नेछ, र त्यसको अधिकार खोसिनेछ र सदाको निम्ति पूर्ण रूपले नाश गरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तब स्वर्गीय न्यायको दरबारमा बस्नेछ र त्यसको शक्ति खोसेर त्यसलाई पूरा नाश पारिनेछ। Viz kapitolaपवित्र बाइबल26 “‘तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “ ‘तर न्यायाधीश बस्नुहुनेछ; अनि त्यसको शक्ति खोसिनेछ र सदासर्वदाका निम्ति त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गरिनेछ। Viz kapitola |