दानिएल 7:22 - नेपाली नयाँ संशोधित संस्करण22 जबसम्म ती अति प्राचीन आएर सर्वोच्चका पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्य अधिकार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि ती अमर जीवन भएको व्यक्ति आए र उनले सर्वोच्च परमेश्वरका पवित्र जनहरूका पक्षमा न्यायको निर्णय दिए। परमेश्वरका पवित्र जनहरूले राज्य-शक्ति पाउने समय आइपुगेको थियो। Viz kapitolaपवित्र बाइबल22 जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जबसम्म अति प्राचीन आएर सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूको पक्षमा न्याय घोषणा गर्नुभएन; अनि त्यो समय आयो, जब तिनीहरूले राज्य अधिकार गरे। Viz kapitola |