दानिएल 7:21 - नेपाली नयाँ संशोधित संस्करण21 जसै मैले हेरें, त्यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्त गर्दैथियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मैले हेर्दाहेर्दै त्यस सिङले परमेश्वरका पवित्र जनहरूसित लडाइँ गर्यो र तीमाथि विजयी भयो। Viz kapitolaपवित्र बाइबल21 मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि मैले हेर्दाहेर्दै त्यो सानो सिङले ती पवित्र मानिसहरूको विरुद्धमा लडाइँ गरिहेको थियो, र तिनीहरूलाई परास्त गरिरहेको थियो, Viz kapitola |