दानिएल 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्थन गरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र त्यो रात मैले देखेका कुराको वर्णन यस्तो छ: चारै दिशाबाट बतास आएर समुद्रको पानीमाथि प्रहार गरिरहेको थियो। Viz kapitolaपवित्र बाइबल2 दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए। Viz kapitola |