Online Bible

- Reklamy -




दानिएल 7:16 - नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यहाँ उभिएकाहरूमध्‍ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्‍य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यहाँ उभिरहेकाहरूमध्‍ये एक जनाकहाँ म गएँ र त्‍यसको अर्थ खोलिदिन बिन्‍ती गरें। उनले मलाई अर्थ बताइदिए

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 म त्यहाँ उभिरहनेहरूमध्ये एक जनाकहाँ नजिक गएँ, र तिनलाई यी सबै कुराहरूको अर्थ सोधेँ। “यसकारण तिनले यी सबै कुराहरूको अर्थ खोलिदिए र मलाई भने:

Viz kapitola kopírovat




दानिएल 7:16

Následuj nás:

Reklamy


Reklamy