दानिएल 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 “म, दानिएल, आत्मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मैले पाएका दर्शनहरूले म साह्रै डराएँ र व्याकुल भएँ। Viz kapitolaपवित्र बाइबल15 “मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो। Viz kapitola |