दानिएल 7:11 - नेपाली नयाँ संशोधित संस्करण11 “तब यो सीङ बोलिरहेको अहङ्कारपूर्ण शब्दहरूको कारणले गर्दा मैले त्यसलाई हेर्दैरहें। त्यो पशु मारिएर त्यसको शरीर नष्ट पारी आगोको ज्वालामा नफ्याँकिएसम्म मैले हेर्दैरहें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मैले हेरिरहेको बेला त्यो सानो सिङले ठूल्ठूला घमण्डका कुरा गरेको सुनें। हेर्दाहेर्दै चौथो जन्तु मारियो र त्यसको लाश आगोमा हालियो र भस्म पारियो। Viz kapitolaपवित्र बाइबल11 “मैले हेरिरहेको थिएँ कि त्यो सानो सींङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा फ्याँकिदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ। Viz kapitola |