दानिएल 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी दारा राजाले त्यस्तो आदेश सही-छाप दिई निकाले। Viz kapitolaपवित्र बाइबल9 यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले। Viz kapitola |