दानिएल 6:28 - नेपाली नयाँ संशोधित संस्करण28 यसकारण दाराको राज्यकाल र फारसी कोरेसको राज्यकालमा दानिएलको उन्नति भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसरी दारा राजा र फारसी राजा कोरेसका शासनकालमा दानिएलको उन्नति भइरह्यो। Viz kapitolaपवित्र बाइबल28 यस प्रकारले दाराले राज्यमा शासन गरून्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुन्जेल यिनै दानियलको उन्नति भइरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्नति भयो। Viz kapitola |