दानिएल 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस् कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्लन सकिँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसपछि ती मानिसहरू आएर राजालाई भने, “महाराज, हजुरले जान्नुहुन्छ कि मादी र फारसीहरूका कानुनअनुसार राजाले दिएको आदेश बदलिँदैन।” Viz kapitolaपवित्र बाइबल15 तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।” Viz kapitola |