दानिएल 4:9 - नेपाली नयाँ संशोधित संस्करण9 मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्दछु कि तिमीमा पवित्र देवताहरूको आत्मा छ, र तिम्रो लागि कुनै पनि रहस्य अप्ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “ज्योतिषीहरूमध्ये सर्वप्रधान, ए बेलतसजर, म जान्दछु कि पवित्र परमेश्वरको आत्मा तिमीसित छन् र तिमी सबै रहस्यहरू जान्दछौ। मेरो सपना यस्तो छ, तिमीले त्यसको अर्थ मलाई बताइदेऊ। Viz kapitolaपवित्र बाइबल9 मैले भनें, “बेलतसजर (दानियल) तिमी सबै ज्ञानी मानिसहरू मध्ये सर्व-श्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु। Viz kapitola |