दानिएल 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 म नबूकदनेसर, सन्तुष्टि र संवृद्धिसाथ आफ्नो दरबारमा बसिरहेको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म नबूकदनेसर आफ्नो राजमहलमा सुख-चैनसाथ बसेको थिएँ, मेरो ठूलो फलिफाप भएको थियो। Viz kapitolaपवित्र बाइबल4 म, नबूकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 म नबूकदनेसर, आफ्नो महलमा आरामसाथ सन्तुष्टि र समृद्धिमा बसिरहेको थिएँ। Viz kapitola |