Online Bible

- Reklamy -




दानिएल 4:21 - नेपाली नयाँ संशोधित संस्करण

21 सुन्‍दर पातहरू र प्रशस्‍त फलहरूसहित जसले सबैलाई खाना दिन्‍थ्‍यो, वनका पशुहरूलाई छहारी दिन्‍थ्‍यो, र जसका हाँगाहरूमा आकाशका चराहरूका लागि गुँड़हरू थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसका पातहरू सुन्‍दर र फल संसारका सबै जनालाई खान पुग्‍नेथियो। त्‍यसको ओतमुनि जङ्गली जनावरले बस्‍ने ठाउँ पाउँथे र त्‍यसका हाँगाहरूमा पंक्षीहरूले गुँड लाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो।

Viz kapitola kopírovat




दानिएल 4:21

Následuj nás:

Reklamy


Reklamy