दानिएल 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसैकारण नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाहरूको स्वर सुन्ने बित्तिकै विभिन्न भाषा बोल्ने जाति-जातिका मानिसहरू सबैले घोप्टो परेर नबूकदनेसर राजाले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसरी ती बाजाहरूको सोर सुन्ने बित्तिकै सबै जाति-जाति, कुल-कुलका र विभिन्न भाषा बोल्ने मानिसहरूले घोप्टो परेर ढोगे र नबूकदनेसर राजाले खडा गरेका मूर्तिलाई पुजे। Viz kapitolaपवित्र बाइबल7 यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण तिनीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्नसाथ विभिन्न भाषा बोल्नेहरू, जाति-जातिका मानिसहरू घोप्टो परे, र तिनीहरूले राजा नबूकदनेसरले खडा गरेको मूर्तिलाई दण्डवत् गरे। Viz kapitola |