दानिएल 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबूकदनेसरले स्थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्टो परेर तिमीहरू सबैले दण्डवत् गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूले तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अन्य बाजाहरू बजेका सुन्नेछौ। ती बाजाहरूको सोर सुन्ने बित्तिकै नबूकदनेसर राजाले खडा गरेका सुनको मूर्तिलाई तिमीहरूले घोप्टो परी ढोग्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल5 जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। Viz kapitola |