दानिएल 3:30 - नेपाली नयाँ संशोधित संस्करण30 त्यसपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तब राजाले बेबिलोन प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका दर्जा बढाइदिए। Viz kapitolaपवित्र बाइबल30 त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यसपछि राजाले बेबिलोनको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका पद बढाइदिए। Viz kapitola |