Online Bible

- Reklamy -




दानिएल 3:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरू राजा नबूकदनेसरले खड़ा गरेको त्‍यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्‍यसको अगि उभिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मूर्तिको अर्पणको निम्‍ति ती सबै भारदारहरू हाजिर भए र मूर्तिको अघि खडा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण प्रान्तका बडाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका सबै अधिकारीहरू राजा नबूकदनेसरले खडा गरेको मूर्तिको अर्पण सभाका निम्ति जम्मा भए, र तिनीहरू त्यस मूर्तिको सामु खडा भए।

Viz kapitola kopírovat




दानिएल 3:3

Následuj nás:

Reklamy


Reklamy