Online Bible

- Reklamy -




दानिएल 3:29 - नेपाली नयाँ संशोधित संस्करण

29 यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्‍ने मानिसहरूले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको विरुद्धमा केही भन्‍छन्‌ भने, उनीहरू टुक्रा-टुक्रा पारी काटिनेछन्‌ र उनीहरूका घर उजाड़ पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्‍दैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “अब म यो आज्ञा दिन्‍छु कि कुनै पनि जाति वा कुलका अथवा कुनै भाषा बोल्‍ने जुनसुकै मानिसले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको निन्‍दा गरेर बोल्‍यो भने त्‍यसलाई टुक्रै-टुक्रा पारिनेछ र त्‍यसको घर स्‍वाहा पारिनेछ। यसरी उद्धार गर्न सक्‍ने अरू कुनै ईश्‍वर छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यसकारण म यो आदेश दिँदछु: शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरको विरुद्धमा कुनै पनि कुरा भन्‍ने कुनै पनि जाति अथवा भाषाका मानिसहरू जो भए तापनि टुक्रा-टुक्रा गरी काटिनेछन्; अनि तिनीहरूका घरहरू ढुङ्गाका थुप्रोमा परिणत गरिनेछन्; किनकि अरू कुनै देवताले यसरी बचाउन सक्दैन।”

Viz kapitola kopírovat




दानिएल 3:29

Následuj nás:

Reklamy


Reklamy