Online Bible

- Reklamy -




दानिएल 3:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अनि तिनीहरूले ती तीन जनालाई उनीहरूका लुगासँगै अर्थात् दौरा, लबेदा, टोपी र अरू लुगाहरूसितै बाँधे र दन्‍किरहेको आगोको भट्टीमा फालिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए।

Viz kapitola kopírovat




दानिएल 3:21

Následuj nás:

Reklamy


Reklamy