Online Bible

- Reklamy -




दानिएल 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसपछि उनले त्‍यस मूर्ति अर्पण गर्नलाई प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरूलाई भेला गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तब राजाले आफ्‍ना सबै भारदारहरूलाई एकसाथ भेला हुने आज्ञा गरे। उनले प्रान्‍त-प्रान्‍तका रजौटा, बडा-हाकिम, सहायक हाकिम, शासक, खजान्‍ची, न्‍यायकर्ता, फौजदार र अन्‍य सबै भारदारहरूलाई यो आज्ञा पठाए। आफूले बनाएको मूर्तिको अर्पण सभामा हाजिर हुने राजाको आज्ञा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसपछि तिनले प्रान्तका बडाहाकिम, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका अरू सबै अधिकारीहरूलाई आफूले खडा गरेको मूर्तिको अर्पण सभामा भेला हुनलाई बोलाए।

Viz kapitola kopírovat




दानिएल 3:2

Následuj nás:

Reklamy


Reklamy