दानिएल 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब राजाले जवाफ दिए, “म निश्चित छु कि तिमीहरूले मबाट समय लिएर टार्ने कोशिश गर्दैछौ, किनभने मैले के निर्णय गरिसकेको छु भनेर तिमीहरूलाई थाहा भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8-9 तब राजाले जवाफ दिए, “मैले सोचेकै जस्तै हुँदै छ, तिमीहरूले कुरा टारेर समय लिने चेष्टा गर्दै छौ किनभने सपनाको अर्थ बताएनौ भने मैले तिमीहरू सबैलाई एकै प्रकारको दण्ड दिने निश्चय गरेको छु भनी तिमीहरूले देखिसकेका छौ। तिमीहरूले आपसमा मलाई झूटो भनिरहने मतो गरेका छौ किनभने त्यसो गर्नाले समयमा कुरा फेरिनेछ भन्ने आशा गरेका छौ। सपना के थियो, मलाई बताओ। तब म जान्नेछु कि तिमीहरूले त्यसको अर्थ पनि मलाई बताउन सक्नेछौ।” Viz kapitolaपवित्र बाइबल8 राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब राजाले भने, “म निश्चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ। Viz kapitola |