दानिएल 2:49 - नेपाली नयाँ संशोधित संस्करण49 त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासक नियुक्त गरे। दानिएल आफैचाहिँ राजदरबारमै रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 दानिएलले बिन्ती चढाएपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोन प्रदेशको शासनभार सुम्पे, तर दानिएलचाहिँ राजदरबारमा नै रहन लागे। Viz kapitolaपवित्र बाइबल49 दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा प्रशासकहरू नियुक्त गरिदिए, तर दानिएल आफूचाहिँ राजकीय दरबारमा रहन थाले। Viz kapitola |