Online Bible

- Reklamy -




दानिएल 2:43 - नेपाली नयाँ संशोधित संस्करण

43 र हजूरले फलाम माटोमा मिसिएको देख्‍नुभएझैँ मानिसहरू पनि मिश्रित जाति हुनेछन्‌ र एकतामा रहनेछैनन्, जसरी फलाम माटोसित मिल्‍न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 हजुरले फलाम माटोसित मिसिएको पनि देख्‍नुभयो। त्‍यसको अर्थ हो, त्‍यस साम्राज्‍यका शासकहरूले जाति-जातिका मानिसहरूलाई एक बनाउन आपसमा बिहेबारी गरिदिनेछन्। तर तिनीहरू एक हुन सक्‍दैनन्, जसरी फलाम माटोसित मिल्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्।

Viz kapitola kopírovat




दानिएल 2:43

Následuj nás:

Reklamy


Reklamy