Online Bible

- Reklamy -




दानिएल 2:40 - नेपाली नयाँ संशोधित संस्करण

40 अन्‍त्‍यमा, फलामजस्‍तै बलियो चौथो राज्‍य आउनेछ, किनभने फलामले सबै थोक चकनाचूर पारिदिएझैँ त्‍यसले अरू सबैलाई तोड़फोड़ गरी तितरबितर पार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 त्‍यसपछि एउटा चौथो राज्‍य फलामजस्‍तै बलियो हुनेछ र त्‍यसले सबै कुरा तोडेर चुर-चुर पारिदिनेछ। जसरी फलामले सबै थोक चुर-चुर पार्दछ त्‍यसरी नै त्‍यसले अघिका सबै साम्राज्‍यहरूलाई चुर पारी छरपष्‍ट पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 अन्त्यमा एउटा चौथो राज्य खडा हुनेछ, त्यो फलामजस्तै बलियो हुनेछ—किनकि फलामले हरेक कुराहरूलाई टुक्रा-टुक्रा पार्छ—अनि फलामले हरेक चीजहरूलाई टुक्रा-टुक्रा पारेझैँ त्यसले अरू सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र छरपस्ट पारिदिनेछ।

Viz kapitola kopírovat




दानिएल 2:40

Následuj nás:

Reklamy


Reklamy