Online Bible

- Reklamy -




दानिएल 2:34 - नेपाली नयाँ संशोधित संस्करण

34 हजूरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्‍यस सालिकका फलाम र माटोले बनेका खुट्टालाई हान्‍यो र ती चकनाचूर पारिदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 हजुरले हेरिरहनुहुँदा पहराबाट एउटा ठूलो ढुङ्गा मानिसले नछोई आफैं फुटेर आयो र मूर्तिको फलाम र माटोले बनेका खुट्टामा लाग्‍यो र त्‍यसले ती चकनाचुर पारिदियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो।

Viz kapitola kopírovat




दानिएल 2:34

Následuj nás:

Reklamy


Reklamy