Online Bible

- Reklamy -




दानिएल 2:33 - नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसका गोड़ाहरू फलामका, र त्‍यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 गोडा फलामका र खुट्टा केही फलाम र केही माटो मिसिएर बनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए।

Viz kapitola kopírovat




दानिएल 2:33

Následuj nás:

Reklamy


Reklamy