Online Bible

- Reklamy -




दानिएल 2:32 - नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यस सालिकको टाउको निक्‍खर सुनको, त्‍यसका छाती र हातहरू चाँदीका, त्‍यसका पेट र तिघ्राहरू काँसाका,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यसको शिर निखुर सुनको, छाती र पाखुराहरू चाँदीका, कम्‍मर र फिला काँसाका,

Viz kapitola kopírovat

पवित्र बाइबल

32 त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका,

Viz kapitola kopírovat




दानिएल 2:32

Následuj nás:

Reklamy


Reklamy