दानिएल 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 उनले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु। त्यसले मलाई विचलित बनाएको छ, र यसको अर्थ बुझ्न चाहन्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजाले तिनीहरूलाई भने, “मैले देखेको एउटा सपनाबारे मलाई चिन्ता लागेको छ। म त्यसको अर्थ जान्न चाहन्छु।” Viz kapitolaपवित्र बाइबल3 त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।” Viz kapitola |