Online Bible

- Reklamy -




दानिएल 2:26 - नेपाली नयाँ संशोधित संस्करण

26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर पनि हो) सोधे, “के तिमी मेरो सपना र त्‍यसको अर्थ बताउन सक्‍छौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 राजाले दानिएललाई (जसको नाम बेलतसजर पनि थियो) भने, “मैले के सपना देखें र त्‍यसको अर्थ के हो? तिमीले मलाई बताउन सक्‍छौ त?”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 राजाले दानियललाई (बेलतसजर) जवाफमा प्रश्न गरे, “के तिमीले साँच्चै मेरो सपनाको अर्थ र त्यसको व्याख्या गर्न सक्छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, “के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्‍न सक्छौ?”

Viz kapitola kopírovat




दानिएल 2:26

Následuj nás:

Reklamy


Reklamy