दानिएल 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 यसकारण राजाले जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, बिजुवाहरू र ज्योतिषीहरूलाई उनले देखेको सपना बताइदेऊन् भनी बोलाउने हुकुम गरे। जब तिनीहरू आए र राजाको सामु खड़ा भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसकारण उनले आफ्नो राज्यका ज्योतिषी, जादूगर, मन्त्र-तन्त्र गर्नेहरू र टुना-मुना जान्नेहरूलाई बोलाए र सपनाको अर्थ खोल्ने आज्ञा दिए। तिनीहरू आए र राजाका सामुन्ने खडा भए। Viz kapitolaपवित्र बाइबल2 राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए; Viz kapitola |