Online Bible

- Reklamy -




दानिएल 2:18 - नेपाली नयाँ संशोधित संस्करण

18 बेबिलोनका अरू ज्ञानी पुरुषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिऊन्‌ भन्‍ने खातिर यो रहस्‍य खोल्‍न स्‍वर्गका परमेश्‍वरको कृपा मिलोस्‌ भनी तिनले आफ्‍ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 बेबिलोनका अरू सल्‍लाहकारका साथ हामीहरू मर्नुनपरोस् भनी स्‍वर्गका परमेश्‍वरलाई दया गरी त्‍यो सपनाको रहस्‍य हामीहरूलाई खोलिदिऊन् भनेर प्रार्थना गरौं भनी उनले साथीहरूलाई भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन् अनि यो रहस्य बुझ्नमा सहायता गरून् जसबाट बाबेलको दोस्रो बुद्धिमानी पुरूषहरूसँग दानियल र उसका साथीहरू नमारिउन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले साथीहरूलाई त्यस रहस्यमय कुराको अर्थ खोल्न स्वर्गका परमेश्‍वरसित तिनीहरूले कृपाको निम्ति प्रार्थना गरून् भनी आग्रह गरे, ताकि तिनी र तिनका आफ्ना साथीहरू बेबिलोनका बुद्धिमान् मानिसहरूसित नमारिऊन्।

Viz kapitola kopírovat




दानिएल 2:18

Následuj nás:

Reklamy


Reklamy